• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: रोमान्टिक मुड..18 plus18 plus


शेरे र उस्को बुढी धेरै बुढा भैसकेका थिए । एक
रात, उनिहरु सुत्ने तयारिमा थिए । शेरेलाई
निद्रा लागि राथ्यो । तर बुढी भने
रोमान्टिक मुडमा थिइ ।
बुढि: तपाईंलाई याद छ ? बिहे पछी जब
हामी सुत्न जन्थ्यौँ तपाईंले मेरो हात समाउनु
हुन्थ्यो ।
नींदमा शेरेले बुढिको हात समाएछ ।
एकछिन पछी बुढिले भनिछे: त्यसपछी तपाईंले
मेरो चुम्मा लिनु हुन्थ्यो ।
शेरेले चुम्मा पनि गरेछ ।
बुढि: अनि तपाईंले मेरो गर्धनमा बिस्तारै
टोक्नु हुन्थ्यो ।
शेरे जुरुक्क उठेर खाटबाट ओर्लेछ ।
बुढि- कहाँ जान लाग्नु भाको ?
शेरे- मेरो दांत लिन... ...